दफा ११
आफ्नाे बिरुद्ध साक्षी हुन कर नलाग्ने

कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नाे बिरुद्ध साक्षी हुन कर लाग्ने छैन ।